काठमाडौः राजश्व संकलन केन्द्रकी इन्चार्जलाई आगो लगाएको आशंकामा चितवन प्रहरीले दुईजना व्यापारीलाई पक्राउ गरेको छ। प्रहरीले रेष्टुरेन्ट एन्ड बार एसोसिएसन सौराहाका अध्यक्ष गोकर्ण गिरीलाई नियन्त्रणमा लिएको छ।
गत शुक्रबार बिहान करिब साढे १० बजेतिर व्यापारीको समुहले भरतपुर नगरपालिकाको १० नम्बर वडामा पर्ने गोद्राङ्बाट कर संकलन केन्द्र हटाउन ढाटमा आगो लगाएको थियो। ढाट