नेपालगन्ज विमानस्थलको झाडी हटाउन थालियो

बाँके । हिजो (मंगलबार) नेपालगन्जबाट हुम्लाको सिमकोट उड्ने क्रममा सीता एयरको डोर्नियर विमानमा तीन वटा बँदेल ठोक्किएपछि नेपालगन्ज विमानस्थलको झाडी हटाउन थालिएको छ । प्रहरी र सेनाले संयुक्त रूपमा आज (बुधबार) बिहान सात बजेदेखि विमानस्थलको झाडी हटाउन सुरु गरिएका जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसूदन न्यौपानेले बताए । ‘नेपालगन्ज विमानस्थलभित्र ठुलो झाडी भएकाले बँदेल बस्ने […]