कोभिड–१९ स्वास्थ्य सामग्रीको भन्सार जाँचपास छरितो बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँच पासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिएका छन् ।सोमबार अर्थमन्त्रालयमा भर्चुअल माध्यमबाट कार्यक्रमको आयोजना गर्दै अर्थमन्त्री पौडेलले भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक, विभिन्न भन्सार कार्यालयका प्रमुखहरु, प्रदेश, स्थानीय तह, गैरसरकारी संस्था लगायतलाई निर्देशन दिएका हुन् । अर्थमन्त्री पौडेलले निजी क्षेत्रले आयात गर्