टर्कीले नेपालबाट हुने सिधा हवाई उडानमा प्रतिबन्ध लगायो, वैदेशिक रोजगारीमा जाने र फर्कने प्रभावित हुने

काठमाडौं। टर्कीले नेपालबाट हुने सिधा हवाई उडानमा अस्थाई प्रतिबन्ध लगाएको छ। नेपालमा कोरोना भाइरसका संक्रमण बढेपछि र डेल्टा भेरिएन्ट भेटिएपछि सिधा उडानमा प्रतिबन्ध लगाएको जनाएको छ। यो प्रतिबन्ध जुलाई १ बाट सुरु हुने र अर्को सूचना जारी नहुन्जेलसम्म रहने टर्कीको गृह मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगारीम जान र फर्कनेलाई ध्यानमा राखी नेपालले केही दिनअघि टर्की लगायतका देशमा हवाई उडान सुचारु