६ पटकको विजेता बायर्न म्युनिख च्याम्पियन्स लिगमा हारबाट जोगिएको छ । बुधबार राति रेडबुल साल्जबर्गविरुद्धको खेलमा किंग्लसले कोमानले खेलको अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई स्तब्ध हुनबाट जोगाएका हुन् । कोमानले खेलको ९० औँ मिनेटमा थोमास मुलरको पासमा गोल गरेपछि अन्तिम–१६ खेलको पहिलो लेग १–१ को बराबरीमा सकियो । यसअघि पहिलो हाफमा चुक्वुबुइके अडामुले गोल गर्दै साल्जबर्गलाई अग्रता दिलाएका थिए । टोली पहिलो पटक प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको हो ।उता, बायर्न केही दिनअघि मात्र बुन्डेस