आजकल हामी हाम्रो फोन लगभग सबै ठाउँमा प्रयोग गर्न सक्छौं। आधुनिक विमानहरूमा पनि वाइफाइ रहेको हुन्छ । तर उडानको समयमा हामीले हाम्रो फोनलाई फ्लाइट मोडमा किन राख्नुपर्छ ? यो तपाईंको उपकरणले पठाउने सिग्नलसँग सम्बन्धित छ। उडानको समयमा तपाईं टेलिफोन टावरहरूको पहुँचबाट टाढा जाने भएकाले तपाईंको फोनले निरन्तर टावरसँग सम्पर्क गर्न खोज्छ। टावर नजिक छ भने […]