शिक्षाको बजेट बढाउन मन्त्री पौडेलको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा सुधारका लागि बजेटको आकार बढाउने विषयमा आज राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनारायण पौडेलसँगसँग छलफल गरेका छन् । आयोगको कार्यालयमा भएको छलफलका क्रममा...

सम्बन्धित सामग्री

शिक्षाको बजेट २० प्रतिशत पुर्‍याउन मन्त्री पौडेलको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानमा उल्लेख भएअनुसार शिक्षामा बजेट बढाउन अर्थ मन्त्रालयसँग आग्रह गरेका छन् । आइतबार आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट तथा कार्यक्रममाथिको छलफलमा मन्त्री पौडेलले शिक्षामा बजेट बढाउन अर्थमन्त्री जनार्दन शर्मासँग आग्रह गरेका हुन् । उनले यस पटक अर्थमन्त्रालयले मन फुकाएर संविधानमा उल्लेख भएअनुसार २०...