व्यापार एकीकृत रणनीतिले पहिचान गरेका वस्तुको निर्यात अभिवृद्धि गरिने

नेपाल व्यापार एकीकृत रणनीतिले पहिचान गरेका वस्तुको निर्यात अभिवृद्धि गरिने भएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत हाल उच्च परिमाणमा निर्यात भइरहेका गलैँचा, कार्पेट, धागो, तयारी कपडा, सिमेन्टलगायतका वस्तुको निर्यात अभिवृद्धि गरिने घोषणा गरिएको हो । स्वदेशी श्रम र कच्चा पदार्थमा प्रयोग गरी श्रम र कच्चा पदार्थको प्रयोग गरी कम तौल र उच्च मूल्य भएका वस्तु उत्पादन गरी निर्यात गरिने छ । पहिलो चरणमा कफी, अलैँची, चिया र हिमालयन वाटरको ब्रान्डिङ गरिने बजेटमा उल्लेख गरिएको छ । व्यापारजन्य र प्रविधिको विकास तथा उपयोग गरी उत्पादन र व्यापार लागत घटाउँदै नेपाली वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाइने छ ।

सम्बन्धित सामग्री

निर्यात प्रवर्द्धन गर्न चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाली वस्तुहरुको ब्राण्डिङ गरेर निर्यात प्रवर्द्धन गर्नुपर्नेमा बताएका छन् । उच्च व्यापार घाटा नियन्त्रणका लागि निर्यातयोग्य वस्तुहरुको पहिचान र अन्तराष्ट्रिय ब्राण्डिङको आवश्यकतामा अध्यक्ष मल्लले जोड दिएका छन् । नवलपरासी चेम्बर अफ कमर्सको पहिलो साधारणसभालाई शनिवार उद्घाटन गर्दै अध्यक्ष मल्लले मुलुकमा निर्यात योग्य वस्तुहरुको अपार सम्भावना भएर पनि पहिचान […]

१२ वर्षमा तीन रणनीति, निर्यात सुस्त

काठमाडौं, चैत ५ । आयातको तुलनामा निर्यात व्यापारको वृद्धि नाजुक रहेका बेला सरकारले पछिल्लो १२ वर्षमा तीन वटा व्यापार एकीकृत रणनीति बनाएको छ । एक दशकमा तीन-तीन वटा रणनीति बनाउनु तर निर्यात व्यापार धेरै नबढ्नुले सरकारले निर्यातजन्य वस्तु पहिचान गर्न नसकेको देखाउँछ । सरकारले सन २०१० मा पहिलो पटक यस्तो रणनीति बनाएको थियो । यसलाई […]

उच्च निर्यात सम्भावना रहेको जुत्ताचप्पल उद्योग किन कमजोर ?

सरकारले जुत्ताचप्पल (फुटवेयर) उद्योगलाई उच्च निर्यात सम्भावना भएको क्षेत्रका रूपमा पहिचान गरेको छ । चालु आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेटमा सरकारले निर्यात सम्भावना भएका उत्पादनहरूको सूचीमा जुत्ताचप्पल उद्योगलाई पनि राखेको छ । चालु आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाअनुसार नेपालका लागि क्लिङ्कर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी र सूचना प्रविधि उच्च निर्यात सम्भावना भएका वस्तु […]

उच्च निर्यात सम्भावना रहेको जुत्ताचप्पल उद्योग किन कमजोर ?

काठमाडौँ । सरकारले जुत्ताचप्पल (फुटवेयर) उद्योगलाई उच्च निर्यात सम्भावना भएको क्षेत्रका रूपमा पहिचान गरेको छ । चालु आर्थिक वर्ष २०७९÷०८० को वार्षिक बजेटमा सरकारले निर्यात सम्भावना भएका उत्पादनहरूको सूचीमा जुत्ताचप्पल उद्योगलाई पनि राखेको छ । चालु आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाअनुसार नेपालका लागि क्लिङ्कर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी र सूचना प्रविधि उच्च निर्यात सम्भावना […]

सूचना प्रविधि सेवा निर्यात गर्नेलाई आठ प्रतिशतसम्म नगद अनुदान

सूचना प्रविधिमा आधारित सेवा तथा बिजनेस प्रोसेसिङ, आउटसोर्सिङ जस्ता सेवाहरू पहिचान गरी निर्यात प्रवर्द्धन गरिने भएको छ ।  आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् । यसका साथै यस्ता क्षेत्रको निर्यातमा ८ प्रतिशतसम्मको नगद अनुदान दिने व्यवस्था मिलाएको अर्थमन्त्रीले बताए ।...

निर्यात प्रवद्र्धनका लागि महासंघको सुुझाव

नेपाल उद्योग वाणिज्य महासंघले निर्यात प्रवद्र्धनमा तत्काल गर्नुपर्ने कामबारे उद्योेग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा सुझाव पेश गरेको छ ।महासंघको निर्यात प्रवद्र्धन समितिका सभापति मनिषलाल प्रधानसहितको प्रतिनिधिमण्डलले उद्योग मन्त्रालयका सहसचिव एवं द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका प्रमुख नारायण प्रसाद रेग्मीलाई भेटी सुझाव दिएको हो ।नेपालबाट निर्यात हुने वस्तुको थप पहिचान एवं प्रवद्र्धन गर्नुपर्ने, अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालाको […]

निर्यात बढाउन महासङ्घले दियो सरकारलाई सुझाव

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले निर्यात वृद्धिलाई स्थायित्व दिँदै थप सुधारका लागि सरकारलाई आग्रह गरेको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालको निर्यात व्यापारमा ११५ प्रतिशतले वृृद्धि भएको सन्दर्भमा महासङ्घले नेपालबाट निर्यात हुने वस्तुहरूको थप पहिचान एवं प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएको छ । उसले अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशालाको स्थापना यथाशीघ्र गरिनुपर्ने, नेपालका साना […]

चिया, पस्मिना र अलैंचीको उत्पादनसँगै निर्यात प्रवद्र्धन गर्न विशेष कार्यक्रम

नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस)ले पहिचान गरेको कृषिजन्य वस्तुको निर्यात बढाउनका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एनटीआईएसभित्र परेका कृषिजन्य वस्तुको उत्पादनसँगै निर्यात प्रवद्र्धनका लागि विशेष कार्यक्रम सञ्चालनको तयारी अघि बढाएको हो । एनटीआईएस भित्र परेका चिया, पस्मिना र अलैंचीको उत्पादन बढाई अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउनका लागि रणनीति […]

जुम्लाको काँचो स्याउ निर्यात, पहिचान गुम्ने चिन्ता

यस वर्ष पनि जुम्लाबाट काँचो स्याउ निर्यात भएको छ । भदौ दोस्रो साताबाट मात्र स्याउ टिप्न र बिक्री गर्न कृषि विज्ञले सम्झाए पनि जुम्लाका केही किसान तथा व्यापारीले अटेरी गरेर काँचो स्याउ निर्यात गरेका हुन् । अन्य स्याउ भन्दा जुम्ल्लाको स्यानीय जातको स्याउ काँचै निर्यात भएको हो । कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले भने, […]

लुम्बिनी प्रदेश सरकारको कृषि नीति : ‘एक जिल्ला एक निर्यात हुने बाली पहिचान’

बुटवल। लुम्बिनी प्रदेश सरकारले ‘एक जिल्ला एक निर्यात हुने बाली पहिचान’ गरी निर्यात प्रवर्द्धधन कार्यक्रम सञ्चालन गर्ने भएको छ। प्रदेशमा आयातदर घटाउन यो कार्यक्रम सञ्चालन गरिने भएको हो। त्यस्तै हरेक स्थानीय तहमा बालीको बिउ प्रवर्द्ध्धन गरिने भएको छ। अर्गानिक जिल्ला घोषणा भएको रुकुमपूर्वमा कृषि उत्पादनलाई बृद्धि गर्न आवश्यक पूर्वधार निर्माण गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।