हेटौंडामा प्रदेश स्तरीय युवा सम्मेलन हुने

बागमती प्रदेश युवा परिषद्को आयोजनामा प्रदेश राजधानी हेटौँडामा दुईदिने प्रदेश युवा सम्मेलन हुने भएको छ । सम्मेलन आउँदो ११ र १२ असारमा आयोजना गरिने सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको...