एजेन्सी, १ असोज । भारतको अयोध्यास्थित निर्माणाधीन अवस्थामा रहेको राम मन्दिर सन् २०२४ को लोकसभा निर्वाचन अगावै खुल्ने भएको छ । मन्दिरको पहिलो चरणको निर्माण बिहीबार सम्पन्न भएको श्री राम जन्मभूमि तिर्थ ट्रस्टले जनाएको छ । समून्द्री सतहबाट करिब १०७ मिटरको उचाईसम्म मन्दिरको निर्माण भएको जनाइएको छ भने मन्दिरको सम्पूर्ण कार्य २०२३ सम्ममा सकिने जनाइएको […]