भूगोल इनर्जीको आईपीओ बाँडफाँड

काठमाडौं– भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँड भएको छ । गोलाप्रथामार्फत  सर्वसाधारणले यसमा कुल १ लाख ३४ हजार ६९९ जना आवेदकले सेयर पाएका छन् । जसमध्ये ३ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन् ।  भूगोल इनर्जीको आईपीओमा कुल १२ लाख ५४ हजार ६ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये […]