मन्त्रीको प्रतिबद्धता : गण्डकीमा आगामी असोजसम्म ८० प्रतिशत नागरिकलाई खोप लगाउँछौं

गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमायाँ अधिकारी गुरुङले आगामी असोजसम्म गण्डकीका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने प्रतिबद्धता जनाएकी छन् । प्रदेश संगठन नेपाल बागलुङ शाखाले मंगलबार आयोजना गरेको...