दुर्गम भेगको स्टल उडान सुरक्षित बनाउने उद्देश्यसहित काठमाडौं–लुक्ला सेक्टरमा इन–रुट वेदर क्यामरा जडान गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा मौसमसम्बन्धी जानकारी गराउने इन–रुट वेदर क्यामरा...
कर्णाली राजमार्ग छिर्ने मुख्य नाकामा सिसी क्यामरा जडान गरिएको छ। सुर्खेतको बराहताल गाउँपालिका–५ स्थित कर्णाली राजमार्गसहित बडिचौर बजार क्षेत्रका विभिन्न स्थानमा सिसी क्यामरा जडान गरिएको हो।...
काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका स्वचालित चार वटा क्यामरा हराएका छन् । निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत नरेन्द्र अर्यालका अनुसार कृष्णपुर नगरपालिकाको दोमिल्लामा दुई, डडेल्धुराको आलिताल र चिरकिट्टेमा एक/एक गरी चारवटा क्यामरा हराएका छन् । बाघ गणनाका लागि राखिएका ठाउमा क्यामरा फेला नपरेको उहाँको भनाइ छ । अर्यालका अनुसार […]
बाघको गणना गर्नका लागि रौतहटको वनमा राखिएका क्यामरा हराउन थालेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष र निकुञ्ज तथा डिभिजन वन कार्यालय संयुक्त रुपले रौतहटको वनमा बाघ गणनाको लागि राखेको क्यामरा हराउन थालेको हो।...
बाघ गणनाका लागि पर्सा राष्ट्रिय निकुञ्जमा जडान गरिएका मध्ये नौ क्यामरा हराएका छन्। कर्मचारीका अनुसार निकुञ्जमा जडान गरिएका २३ क्यामरामध्ये नौ क्यामरा हराएका हुन्।...
बाघ गणनाका लागि पर्सा राष्ट्रिय निकुञ्जमा जडान गरिएका मध्ये नौ क्यामरा हराएका छन् । कर्मचारीका अनुसार निकुञ्जमा जडान गरिएका २३ क्यामरामध्ये नौ क्यामरा हराएका हुन् । राष्ट्रिय बाघ गणनाका लागि देशभरका राष्ट्रिय निकुञ्जमा क्यामरा जडान गरिएको छ ।
जगङ्लभित्र जडान गरिएका क्यामरामा दैनिक संरक्षणकर्मीले चिप्स तथा ब्याट्री फेर्दै आएकामा हाल ति स्थानमा क्यामरा नभेटिएपछि चोरी भएको हुनसक्ने अनुमान कर्मचारीको छ ।
नेपाल प्रहरीले सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्था चुस्त बनाउन यहाँस्थित टिमुरेमा सिसी क्यामरा जडान गरेको छ ।
नेपाल–चीनबीचको व्यापारिक कारोवारका लागि पछिल्लो समय सो स्थानमा आवतजावत बढ्न थालेको छ । यसलाई निगरानी राख्न क्यामरा जडान भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले टिमुरे क्षेत्रमा पिटिजेड नामक दुई वटा सिसी क्यामरा जडान भइसकेको जानकारी दिए । उनले भने, 'सिसी क्यामराले सुरक्षाका निगरानीमा थप मद्दत पुगेको छ । सीमावर्ती क्षेत्रमा गतिविधिलाई कन्ट्रोल कक्षबाट निगरानी गर्न थालिएको छ ।'...