काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) विश्वकै क्रिकेटरका लागि सपनाको प्रतियोगिता हो। यो प्रतिस्पर्धामा दैनिक केही न केही रेकर्ड बन्ने गर्छन्। तर शनिबार भएको खेलमा राजस्थान रोयल्सका वैभव सूर्यवंशीले भने दुलर्भ रेकर्ड बनाएका छन्। उनले सबै भन्दा कम उमेरमा आईपीएल खेलेर इतिहास कायम गरेका हुन्। लखनउ सुपर जायन्ट्सविरुद्ध शनिबार भएको खेलमा उनी इक्प्याक्ट खेलाडीको रूपमा […]
निरोगी रहनका लागि आयुर्वेदका बिभिन्न आचार्य एवम् ऋषिहरुद्वारा संकलन गरिएका ज्ञानहरुको संग्रहलाई हामी आयुर्वेदका संहिता भन्दछौं । चरक संहिता सुस्रुत संहिता अष्टाङ्ग हृदय लगायतका कयौं संहिता ग्रन्थहरुमा आरोग्यताका सुत्रहरु बिस्ताररुपमा वर्णित छन् ।
दोधारा चाँदनी (कञ्चनपुर)- कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली पर्सिया जोड्ने दोदा नदीको पुल सम्झौता भएको नौ वर्षपछि निर्माण हुँदैछ ।
काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को शनिबार भएको खेलमा लखनउ सुपर जायन्ट्सले राजस्थान रोयल्सलाई २ रनले हराएको छ। रोमाञ्चक खेलमा लखनउले राजस्थानको हातबाटै जित खोसेर लिएको हो। सो खेलमा राजस्थान अन्तिम ओभरमा ९ रन जोड्न नसकेपछि पराजित भयो। १८१ रनको लक्ष्य पछ्याएको राजस्थान ५ विकेटको क्षतिमा १७८ रनमा समेटिएको हो। अन्तिम ओभरमा शानदार बलिङ गर्दै […]
काठमाडौं – आज २०८२ साल वैशाख ७ गते आइतबार। वैशाख कृष्ण पक्षको सप्तमी तिथि। रवि सप्तमी व्रत। तदनुसार सन् २०२५ अप्रिल २० तारिख। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा […]
कास्की- कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा सम्पन्न चौथो संस्करणको ‘मनुश्री भिग्नजीत जुनियर’ राष्ट्रिय टेनिस प्रतियोगितामा पोखराका दर्शिल श्रेष्ठ