काठमाडौं । सरकारले वैदेशिक रोजगारमा जाँदा मृत्यु भएका वा घाइते भएकालाई दिने आर्थिक सहायता लिनका लागि अब अनलाइनबाट नै निवदेन दिन सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारी शिलशिलामा मृत्यु तथा अंगभंग भएका श्रमिकका परिवारले पाउने आर्थिक सहायता तथा क्षतिपूर्ती अनलाइन प्रणाली प्रयोग गरी स्थानीय तहबाटै आर्थिक सहायताका लागि निवेदन दिन […]