२३ कात्तिक, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण कम भएको बेला खोप अभियान पनि सुस्ताएको छ । कुनै बेला एकैदिन पौने तीन लाख डोज खोप लगाउने गरिएकोमा अहिले हजारमा सीमित भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार कात्तिक महिनाभर खोप अभियान सुस्त देखिएको छ । कात्तिक १ गतेका दिन २७ हजार ७०१ जनालाई […]