सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौं । पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज शुक्रबार पनि बस्दैछ । बैठक दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । बिहीबार कार्यदलसहित शीर्ष दलका नेताहरूको बैठकमा आ–आफ्नै दाबी प्रस्तुत भएपछि सिट बाँडफाँट टुङ्ग्याउन शुक्रबार बैठक बस्न लागेको हो । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्र छन् । […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदल बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ । कार्यदल बैठक अपरान्ह साढे ४ बजे बालुवाटारमा बस्नेछ ।  आजको बैठकमा प्रदेश सभा निर्वाचन क्षेत्रका विषयमा छलफल हुनेछ । प्रदेश सभा निर्वाचन क्षेत्रमा कहाँ कुन दलको अवस्था कस्तो छ भन्नेबारे बैठकमा छलफल हुनेछछ ।  निर्वाचन क्षेत्रमा दलीय अवस्थाबारे विस्तृत...