अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइयाे छठ (फाेटाेफिचर)

काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । काठमाडौंको गौरीघाटमा छठ पूजा भव्य रुपमा मनाइएको छ । छठ पूजाका लागि अधिकांश व्रतालुहरू राति पूजा स्थानमै बस्छन् भने ग्रामीण क्षेत्रका […] The post अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइयाे छठ (फाेटाेफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

छतमै मनाइयो छठ

छठ पूजा जलाशयमै गएर गर्नुपर्ने सांस्कृतिक परम्परा भए पनि पछिल्लो समय घरका छतमै मनाउने चलन बढ्न थालेको छ। आइतबार अस्ताउँदो सूर्य र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिन काठमाडौंको टंकेश्वरस्थित विष्णुमती नदीमा देखिने छठ व्रतालुको भिड कम थियो भने आफ्नै घरका छतमा...

चैती छठी मनाइँदै

काठमाडौँ, १२ चेत । चैत शुक्ल चतुर्दशीका दिनदेखि सुरु भई सप्तमीसम्म हुने चैती छठी पर्व सुुरु भएको छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ ब्रतालुहरु ब्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्षोल्लासका साथ मनाइन्छने गर्दछन् । चैत महिनामा मनाइने हुनाले यसलाई चैती छठ भनिन्छ । तराई र छिमेकी देश भारतमा […]

अस्ताउँदो सूर्यलाई अर्घ दिन छठघाटमा व्रतालु [फोटोफिचर]

हिन्दुको महानपर्व छठ पूजाको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ। छठघाटमा पुगेका व्रतालुहरुले साँझ अस्ताउँदो सूर्य भगवान‍्लाई अर्घ दिनेछन्। चार दिन सम्म मनाईने छठ पूजाको आज विशेष...

छठघाट सजावटमा लाखौं खर्च

१३ कात्तिक, वीरगञ्ज । छठ पर्वका लागि वीरगञ्जका छठ घाटहरुलाई सजाएर स्थानीयले झकिझकाउ बनाएका छन् । छठको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्य र भोलि उदाउँदो सूर्यलाई अर्घ दिनका लागि नदी, पोखरी, तलाउको किनारहरुमा बनाइएको छठ घाटलाई लाखौं खर्च गरेर सजाइएको हो । वीरगञ्जको घडीअर्वा पोखरीको सजावट र व्यवस्थापनमा यस वर्ष १६ लाख रुपैयाँभन्दा […]

ललितपुरमा धुमधामका साथ छठ पर्व मनाइँदै

काठमाडौँ,१३ कार्तिक । चतुर्दशीका दिनदेखि सुरु हुने छठ पर्व सूर्यको आराधना गरी ललितपुरमा पनि हर्षोल्लासका साथ मनाइँदैछ । सूर्यपासनाको अनुपम छठ अत्यन्तै श्रद्धा र निष्ठाका साथ ब्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यको पूजा गरी मनाइने गरिन्छ । बिहानीमा सूर्यको न्यानो किरणसँगै बर्तालुले सबै प्रसादीलाई अघ्र्य दिइ अञ्जुलीमा पानी भरी जल चढाउँछन् । पालैपालो ठकुवा, […]

छठ पर्वमा काठमाडौं महानगरको विशेष सरसफाइ

काठमाडौं : काठमाडौं महानगरपालिकाले छठ पर्व विशेष सरसफाइ गरिरहेको छ। सूर्य उपासनासँग सम्बन्धित तराईमा धुमधामसँग मनाइने यो पर्व पछिल्ला वर्षहरुमा पहाडी जिल्लामा पनि मनाउन थालिएको छ।यससँगै काठमाडौंका कमलपोखरी, नागपोखरी, गौरीघाट गुह्येश्वरी, शंखमुल, टंकेश्वरी, बालाजुलगायतका स्थानमा श्रद्धालुहरु बेलुका अस्ताउँदो सूर्य र विहान उदाउँदो सूर्यको उपासनाका लागि जाने गरेका छन्। श्रद्धालुहरुको सहजताका र जलाशयहरुको स्वच्छताका लागि महानगरले विशेष सरसफाइ गरेको वातावरण तथा कृषि विभागकी प्रमुख सरिता राई

ललितपुरमा धुमधामका साथ छठ पर्व मनाइँदै

चतुर्दशीका दिनदेखि सुरु हुने छठ पर्व सूर्यको आराधना गरी ललितपुरमा पनि हर्षोल्लासका साथ मनाइँदैछ । सूर्यपासनाको अनुपम छठ अत्यन्तै श्रद्धा र निष्ठाका साथ ब्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यको पूजा गरी मनाइने गरिन्छ । बिहानीमा सूर्यको न्यानो किरणसँगै बर्तालुले सबै प्रसादीलाई अघ्र्य दिइ अञ्जुलीमा पानी भरी जल चढाउँछन् । पालैपालो ठकुवा, भुसुवा, फलफूल र मिठाइजस्ता प्रसादी छठी मातालाई अर्पण गरी पूजा बिसर्जन गर्दछन् । त्यसपछि घरमा गई छठको प्रसाद ग्रहण गरी अरु खाने कुरा बर्तालुले खान्छन् । ललितप

छठका लागी बागेश्वरी मन्दिरको तलाउ सजाइँदै

खजुरा– नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरमा प्रत्येक वर्ष छठ पूजा गर्नेहरूको संख्या बढ्दै गएको छ । छठको रौनक बढेसँगै आज बागेश्वरी मन्दिर आसपास र तलाउको सजावट गरी झकिझकाउ बनाउने कार्य भइरहेको छठ पूजा समितिका संयोजक जितेन्द्रकुमार सिंहले बताए ।  भोलि छठ पर्वको मुख्य दिन हो । व्रतालुहरूले भोलि आइतबार अस्ताउँदो सूर्य र सोमबार उदाउँदो सूर्यलाई अर्घ […]

राष्ट्रपति गुहेश्वरी र कमलपोखरी पुगी गर्नुभयो छठको पूजा

काठमाडौं, कात्तिक २४ । छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्य पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । तराईमा सीमित यो पर्व केही वर्षयता राजधानीलगायत पहाडी क्षेत्रमा उत्साहपूर्वक मनाउन थालिएको छ । छठको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी गुहेश्वरी […]

मेची किनारमा छठ पूजाको तयारी, भिडभाड नियन्त्रणमा चुनौती

झापा : छठ पर्वको मुख्य विधि सुरु भएसँगै भद्रपुर–५ स्थित मेची किनारमा छठ पर्वको तयारी तीव्रता बनाइएको छ।भोलि बुधबार बेलुका अस्ताउँदो सूर्य र पर्सि बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै मनाइने मुख्य चाड छठलाई भव्यता दिन मेची नदी किनार बेहुलीझैँ सिंगारिँदै छ।अघिल्लो वर्ष कोरोना महामारीले घरआँगनमै छठ पर्व मनाउनु परेको थियो। यो वर्ष स्थानीय प्रशासनले छठ पर्व मनाउन अनुमति दिएपछि भद्रपुर नगरपालिकाको सहकार्यमा आयोजक समिति तयारीमा जुटेका छन्।नदी किनारको मसानघाटदेखि मेची पुलको मुख्यद्वार