भारतीय फुटबल टोलीका पूर्वकप्तान तथा दक्षिण एसियाकै 'लेजेन्ड' फुटबलर भाइचुङ भुटिया गत साता नेपाल आए । कतारमा जारी विश्वकप फुटबलको विश्लेषण गर्न हिमालय टीभीसँग जोडिएका उनले विश्वकपको बदलिँदो स्वरूप, खेलमा प्रविधिको भूमिका र दक्षिण एसियाली …
ग्रेट हिमालयन ट्रेल (जीएचटी) को अवधारणा बेलायती नागरिक रबिन बाउस्टेडले सन् २००९ मा सार्वजनिक गरेका हुन् । उनको नेतृत्वमा सन् २००८–२००९ मा १६२ दिन लगाएर पहिलो पटक यो यात्रा पूरा गरिएको थियो । एक व्यक्तिको …
२० असार, काठमाडौं । बालेन शाह नेतृत्वको सरकार गठनको आज सय दिन पूरा भएको छ ।
सय दिन पूरा भएको अवसर पारेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर उपलब्धि विवरण सार्वजनिक गरिएको छ ।
सरकारका …
२० असार, काठमाडौं । अमेरिका र इजरायलको हमलामा मारिएका इरानका सर्वोच्च नेता आयतुल्लाह अलि खामेनीलाई अन्तिम श्रद्धाञ्जली दिन तेहरानमा लाखौं मानिस जम्मा भएका छन् । शुक्रबारबाट सुरु भएको श्रद्धाञ्जली सभामा शनिबारसम्म उस्तै बाक्लो भिड कायम …
२० असार, सुर्खेत । सेवाग्राहीको अत्यधिक भिडभाड, सामान्य कामका लागि पनि हप्तौँ धाउनुपर्ने, लम्बेतान सरकारी प्रक्रिया र कागजातको चाङ मिलाउनुपर्ने कार्यालय हो- मालपोत कार्यालय सुर्खेत।
कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा बढ्दो सहरीकरणसँगै फस्टाएको घरजग्गा कारोबारले मालपोत …
२० असार, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आफ्नो १ सय दिनका २ सय १३ कामको सूची सार्वजनिक गरेको छ ।
एक सय कार्यसूची सार्वजनिक गरेर काम थालेको सरकारको महत्त्वपूर्ण मानिने कानुन मन्त्रालयको जिम्मेवारी …