निखिल-सञ्चिताको नयाँ घरमा होलीको रौनक, यस्तो रह्यो अन्य कलाकारको होली

काठमाडौं । आम सर्वसाधारणझैं कलाकारहरुले पनि यस वर्षको फागु पुर्णिमा हर्षोल्लासका साथ मनाएका छन् । विगत दुई वर्ष कोरोनाका कारण खुलेर होली खेल्न नपाएकाले पनि यो वर्षको होली विशेष रहेको छ । नायक निखिल उप्रेति र नायिका सञ्चिता लुईंटेलले आफ्नै घरमा सानो जमघट गरी होली मनाए । उनीहरुले हालै गोदावारीमा खरिद गरेको नयाँ घरमा होली […]