विद्यार्थी पास भएको रिजल्ट पाउँदा खुसी लाग्छ

धेरै कुरा सझिन सक्ने व्यक्ति ‘मेमोरी किङ’का रुपमा अर्पण शर्मा चिनिन्छन् । उनले सन् २०१५ मा धेरै कुरा सम्झेर देखाएपछि गिनिज बुकमा नाम दर्ता गराएका थिए । यसका साथै उनी नेश्नल युथ अवार्ड विजेता, हिमाल इन्टरनेशनल अवार्ड विजेता, युथ विलेन्सी अवार्ड, युथ विलेन्सी अवार्ड २०७८ बाट पनि उनी सम्मानित भएका छन् । २०४६ सालमा झापामा […]

सम्बन्धित सामग्री

मधेश लोक सेवा आयोगकाे परीक्षा: उम्मेदवारभन्दा बढी कसरी पास भए ?

जनकपुरधाम । प्रदेश लोकसेवा आयोग मधेसले प्रशासन सेवा, अधिकृत सातौं तहको रिजल्ट प्रकाशनमा त्रुटी रहेको भन्दै सामाजिक सञ्चाललमा आलोचना हुन थालेपछि आयोगले विज्ञप्ति जारी गरेको छ । आयोगका उपसचिव एवम् प्रवक्ता गंगेश गुञ्जन झाले विज्ञप्ति जारी गरेर नतिजा प्रकाशन सम्बन्धी भ्रामक समाचार विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा सम्प्रेषन भई गलत कमेन्ट र सेयर भएकोमा आयोगको […]

कक्षा १२ को रिजल्ट : सांसद शान्ता चौधरीले भेटिनन् सिम्बोल नम्बर

नेकपा एमालेकी सांसद शान्ता चौधरीले कक्षा १२ को रिजल्ट लिष्टमा आफ्नो सिम्बोल नम्बर नभेटेको बताएकी छिन् ।  गत असोज ८ गतेदेखि भएको कक्षा १२ को परीक्षामा उनले नयाँ बानेश्वरको रत्न राज्यलक्ष्मी उच्च माविको होम सेन्टरबाट परीक्षा दिएकी थिइन् । रातोपाटीसँग कुरा गर्दै सांसद चौधरीले रिजल्ट आएपनि आफूले सिम्बोल नम्बर नभेटेको र पास फेलबारे पछि फोन गरेर जानकारी दिने बताइन् । उनले समाजशास्त्र विषय लिएर अध्ययन गरेकी थिइन् ।  प्रतिनिधिसभा सदस्य तथा एमाले संसदीय दलकी सचेतक समेत रहेकी पूर्वकमलरी &nb

४५ रुपैयाँको अभावमा पढाइ छाडेर साउदी पुगेका भोलाराम अहिले देशमै उद्योग चलाउँछन्

सिराहा – कक्षा ८ को रिजल्ट आयो । रिजल्ट हेर्न दौडिँदै स्कुल पुगेका भोलाराम महराले पास हुनेहरूको लिस्टमा आफ्नो नाम भेट्नुभएन ।  सन् २००० तिरको त्यो क्षण सम्झँदै भोलाराम भन्नुहुन्छ,‘४५ रुपैयाँ स्कुल फिस नबुझाएकाले मेरो परीक्षा गन्ती नै गरिएन छ ।’ हुन त जम्मा ४५ रुपैयाँको कुरा थियो । तर भोलारामका लागि...

४५ रुपैयाँको अभावमा पढाइ छाडेर साउदी पुगेका भोलाराम अहिले देशमै उद्योग चलाउँछन्

सिराहा – कक्षा ८ को रिजल्ट आयो । रिजल्ट हेर्न दौडिँदै स्कुल पुगेका भोलाराम महराले पास हुनेहरूको लिस्टमा आफ्नो नाम भेट्नुभएन ।  सन् २००० तिरको त्यो क्षण सम्झँदै भोलाराम भन्नुहुन्छ,‘४५ रुपैयाँ स्कुल फिस नबुझाएकाले मेरो परीक्षा गन्ती नै गरिएन छ ।’ हुन त जम्मा ४५ रुपैयाँको कुरा थियो । तर भोलारामका लागि त्यो रकम निकै ठुलो थियो । आमाले मेलापात गरेको पैसाले घरको चुलो बल्थ्यो । आफ्नो त मुन्टो लुकाउने घरसम्म थिएन ।  भोलारामको पढाई ४५ रुपैयाँ शुल्क तिर्न नसक्दा रोकियो । यही अभावले उहाँला...

एसईईमा ग्रेड कम आए के गर्ने ?

१२ असार, काठमाडौं । पुरानो एसएलसीको रिजल्ट सुन्ने बानी परेकाहरु एसईईको नतिजा आयो भन्नासाथ प्रश्न गर्छन्- यस वर्ष कतिजना पास भएछन् ? अनि कति विद्यार्थी फेल भएछन् ? तर, ग्रेडिङ सिस्टमले एसएलसीवालाहरुको पुरानो प्रश्नको सहज …

करिश्मा नौ कक्षा पास भएर १० मा, कुन डिभिजन आयो ?

नायिका करिश्मा मानन्धर कक्षा ९ उत्तिर्ण भएर १० मा पुगेकी छिन् । मैतिदेवीस्थित त्रिवेणी स्कुलमा पढिरहेकी उनले अब सोही स्कुलबाट एसईई परिक्षा दिनेछिन् । करिश्माले आफूले सोचेभन्दा राम्रो रिजल्ट आएको अनलाइनखबरलाई बताइन् । 'पास हुन्छु भन्नेमा त शंका थिएन, तर माक्र्स कस्तो आउँछ भन्ने खुल्दुली थियो, जे होस सोचेभन्दा राम्रो आएको …