https://www.onlinekhabar.com/2020/01/831337

चलचित्र ‘तान्हाजी’ले बक्स अफिसमा आफ्नो आक्रामक रफ्तारलाई कायमै राखेको छ । रिलिज भएको दोश्रो सातामा आइपुग्दा चलचित्रले २ सय करोड बढी कमाई गरिसकेको छ । नायक अजय देवगणको करिअरमा २ सय करोड बढी कमाउने यो …