२६ साउन, दाङ । रोल्पा जिल्लालाई चिनाइरहन पर्दैन । १० वर्षे सशस्त्र जनयुद्धको उद्गम स्थल यसको सबैभन्दा चल्तीको र सजिलो परिचय बनेको छ आजभोलि । अब रोल्पाको परिचय यसमा मात्र सीमित छैन । रोल्पासँग अर्को परिचय पनि थपिएको छ, त्यो हो अर्गानिक स्याउ उत्पादनको केन्द्र ।
हामीहरु स्याउ भन्दाबित्तिकै जुम्ला वा …