लसुन बिना भान्सा अधुरो मानिन्छ । तरकारीको स्वाद मात्रै होइन सुगन्ध बढाउन पनि लसुनको भूमिका हुन्छ । लसुन स्वास्थ्यका लागि गुणकारी हुन्छ । लसुनमा भिटामिन सी र भिटामिन के बढी पाइन्छ । त्यस्तै सेलेनियम, जिंक, पोटासिम, फोलेट, एलिसियम जस्ता मिनरल्सयुक्त पोषक पदार्थ लसुनमा भरपुर हुन्छ । लसुनका फाइदा लसुनले रोग प्रतिरोधात्मक क्षमता बढाउने, पाचन प्रक्रिया बलियो […]