फुटबलर प्रितीको अप्रेसन हुँदै

२१ फागुन, काठमाडौं । नेपाली महिला टिमकी मिडफिल्डर प्रिती राईको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ । प्रितीको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा आज सोमबार शल्यक्रिया गर्न लागिएको छ । वाफ च्याम्पियनसिप अन्तर्गत फाइनलमा घुँडामा चोट बोकेकी उनको मिनिस्कस टियर भएको महिला टिमकी फिजियो नविना श्रेष्ठले जानकारी दिइन् । ‘प्रितीको ल्याट्रल मिनिस्कस टियर भएको हो । […]

सम्बन्धित सामग्री

चर्चित फुटबलर ओजिलद्वारा सन्यासको घोषणा, भावुक हुँदै के भने ?

जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आर्सनल, रियल मड्रिड र जर्मनीका पूर्व मिडफिल्डर ओजिल पछिल्लो समय टर्किस क्लब इस्तानबुल बसाकसेहिरमा आवद्ध थिए ।

नेपाली फुटबलरका लागि कसरी बन्दैछ अस्ट्रेलिया ‘हब’?

काठमाडाैँ – धेरै लामो समय भएको छैन। नेपाली फुटबलरको ‘डरलाग्दो पलायन’ श्रृंखला सुरु भएको। केही फुटबलर नियमित टिममा पर्न छाडेपछि या क्लब फुटबलमा मात्रै सीमित हुँदै गएपछि थौरै मात्रामा विदेशिने श्रृंखला थियो केही वर्ष अघिसम्म। पछिल्लो समय विदेशिने खेलाडी अधिकांश उम्दा करिअरकै बीचमा बाहिरिरहेका छन्। उमेर समूहदेखि राष्ट्रिय टिमका समेत नियमित सदस्यहरुको अहिलेको प्रमुख गन्तब्य […]

मेस्सी र रोनाल्डोको बर्चस्व तोड्ने यी तीन फुटबलर

काठमाडौं । विश्व फुटबलका दुई प्रतिष्ठित अवार्ड हुन् फिफा वर्ष खेलाडी र बालोन डि’ओर। विगतमा छुट्टाछुट्टै वितरण हुने गरेपनि सन् २००९ देखि २०१५ सम्म यी दुवै अवार्ड एकिकृतरुपमा फिफा बालोन डि’ओरका रुपमा प्रदान गरिएको थियो। त्यसयता फेरि छुट्टाछुट्दै वितरण हुँदै आएको छ। यसपटक बेलोन डीअर फ्रान्सका करिम बेन्जिमाले जिते। पछिल्ला १४ मध्ये १२ संस्करण जितेका […]

अष्ट्रेलियन महिला फुटबलर केर पहिलो पटक इए स्पोर्ट्समा

अष्ट्रेलियन तथा इङ्ग्लिस क्लब चेल्सीका स्ट्राइकर साम केर फिफा इलेक्ट्रोनिक्स आर्टस (इए स्पोर्ट्स) गेम्समा कभर हुने पहिलो  महिला खेलाडी भएकी छिन् । अष्ट्रेलियन महिला खेलाडी केर र  फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पिएसजी)का केलियन एम्बाप्ले फिफा २०२३ को कभरमा देखिएका छन्  ।केरले सन् २०२१(२२ महिला सुपर लिगमा सर्वाधिक गोलकर्ता हुँदै गोल्डेन बुट जितेकी थिइन् । उनले प्रतियोगितामा २० गोल गरिन् । उनको सहयोगमा चेल्सी महिला सुपर लिग र एफए कपको उपाधि जित्न सफल भयो । केरले  सन् २०२१(

घरेलु फुटबलर को–कहाँ अनुबन्धित ?

कात्तिकको अन्तिम साताबाट घरेलु फुटबलकै मेरुदण्ड सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता सुरु हुँदै छ । सहभागी क्लबहरूले उपाधि जित्ने लक्ष्यका साथ आ–आफ्नो तयारी गरेका छन् । टोली बलियो बनाउन सहभागी...

फुटबलर विकास खवासको घुँडाको शल्यक्रिया

९ असार, काठमाडौं । फुटबलर विकास खवासको घुँडाको शल्यक्रिया भएको छ । विश्वकप २०२२ र एसिया कप २०२३ को दोस्रो चरण छनोट अन्तर्गत जोर्डनविरुद्धको खेलमा विकास घाइते भएका विकासको बीएण्डबी अस्पतालमा शल्यक्रिया भएको हो । कुवेतमा भएको उक्त खेलमा विकासले घाइते हुँदै ३० औं मिनेटमा मैदान छाडेका थिए । विकासको घुँडाको शल्यक्रिया भएको जानकारी नेपाली […]

नेपाली फुटबलर अनिता र सरु चम्कँदा मासाको लगातार दोस्रो जित

इलाम : नेपाली खेलाडी चम्कँदा पाकिस्तानमा जारी नेसनल वुमन्स च्याम्पियन्ससिपमा मासा युनाइटेडले लगातार दोस्रो जित निकालेको छ।नेपाली राष्ट्रिय टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको कप्तानमा उत्रिएको मासाले हायर एजुकेसन कमिसन (एचइसी)को टोलीलाई ४–० ले हरायो। मासाको जितमा अनिता केसीले २ गोल, सरु लिम्बू र सम्रोज सम्रिनाले १-१ गोलको योगदान दिए। खेलको सुरुवातबाटै दबाब बनाएको मासाले छैटौँ मिनेटमा अग्रता बनायो।सरुको पासमा अनिताको प्रहार गोलरक्षकबाट डिफ्लेक्ट हुँदै पोष्टको दिशा लियो। पहिलो हाफमा १&

एक खेलमा ११ किमि कुद्छन् फुटबलर - Naya Patrika

फिफा विश्वकप बिहीबारबाट रसियामा सुरु हुँदै छ । फुटबल खेलका लागि खेलाडीमा सर्वाधिक आवश्यकताका रूपमा रहने स्ट्रेन्थ र स्टामिना हो । पछिल्लो समय खेलाडीको क्षमतामा उनीहरूको स्टामिनाको मुख्य रूपमा आउने गरेको छ।...पूरा पढ्नुहोस् »

विश्वकपका १० युवा फुटबलर जो चम्किन सक्छन् - Naya Patrika

रसियाले पहिलोपटक आयोजना गर्न लागेको विश्वकप फुटबलको रौनक जताततै छाइसकेको छ । विश्वकमा ३२ राष्ट्रका खेलाडी सहभागी हुँदै छन् । आ–आफ्ना टोलीलाई विश्व च्याम्पियन बनाउने लक्ष्य लिएर खेलाडीहरूले रसियामा पाइला...पूरा पढ्नुहोस् »

टिनएजमै तहल्का मच्चाएका फुटबलर

सामान्यतया फुटबलमा एकेडेमीबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडी उमेर समूहको टोलीमा आउँछन् । त्यसपछि विभिन्न उमेर समूह हुँदै सिनियर टोलीसम्मको यात्रा तय गर्दा सामान्यतया खेलाडीको उमेर २० वर्ष कटिसकेको हुन्छ ।