चोलेन्द्रको आक्रामक आरोपपछि न्यायाधीश देखि पूर्वप्रधानन्यायाधीश महाभियोग सिफारिश समितिले बोलाउँदा किन गएनन्

काठमाडौं, ३० भाद्र । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियोग सिफारिश समितिमा जे बोले त्यसले विवाद मात्र ल्याएन कतिपय विषयहरुको पर्दाफास गरिदियो । उनले पूर्वप्रधानन्यायाधीश, बहालवाला न्यायाधीश, कानून व्यवसायीका अलावा राजनीतिक दलका नेताहरुको नाम तोकेरै आरोपहरु लगाए । जबराले जो जोमाथि आरोप लगाए तीमध्ये कतिपय समितिमा प्रस्तुत भएर प्रत्युत्तर दिए । तर, न्यायाधीश र पूर्वप्रधानन्यायाधीशहरु […]