कानुन लगाएर कारबाही गर्नुपर्ने चालकसँग वार्ता गर्दा तीन दिनसम्म इन्धन आपूर्ति ठप्प, खोप दिने सहमतिपछि मंगलबारबाट ढुवानी सुचारु
खोप नलगाई ट्यांकर चलाउन नसक्ने अडान राखेर चालकहरूले गरेको हडतालका कारण काठमाडौं उपत्यकासहित बागमती प्रदेशका अधिकांश जिल्लामा इन्धन आपूर्ति ठप्प भएपछि सरकारले चालकहरूको माग सम्बोधन गरेको छ । जिल्ला प्रशासन...