साइकलबाट लडेका अमेरिकी राष्ट्रपति बाइडेनको स्वास्थ्य अवस्था कस्तो छ?

अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडेका छन्। साइकल चलाइरहेको बेला सन्तुलन गुमाएर राष्ट्रपति बाइडेन साइकलसहित लडेका हुन्।

सम्बन्धित सामग्री

अमेरिकी राष्ट्रपति ट्रम्पको पछिल्लो अवस्था कस्तो छ - BBC News नेपाली

चिकित्सकहरूले उनको शरीरमा अब ‘भाइरस सङ्ख्या बढाउन सक्ने किसिमको स्थितिमा नरहेको’ भन्दै उनको शरीरमा भाइरसको सङ्ख्या पनि घटिरहेको बताएका छन्।