क्षेत्रमा पुग्न नसकेका उम्मेदवारका लागि आयोगबाट सहजीकरण

काठमाडौँ,२३ असोज । निर्वाचन आयोगले मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ मनोनयनपत्र दर्ताका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा पुग्न नसक्ने उम्मेदवारका लागि कान्तिपथस्थित कार्यालयबाट सहजीकरण गरिरहेको छ । केही दिनयता अविरल वर्षा, बाढी, पहिरोलगायतका विपद्जन्य घटनाका कारण कतिपय स्थानमा आवतजावतमा समेत कठिनाइ भएका तथा सम्बन्धित दलबाट ढिलोगरी उम्मेदवारीको […]