महेश बस्नेतले दुर्गा प्रसाईंविरुद्ध हाले गाली बेइज्जती मुद्दा

काठमाडौँ – एमाले नेता महेश बस्नेतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध गाली बेइज्जती मुद्दा हालेका छन्। बस्नेतले जिल्ला अदालत भक्तपुरमा प्रसाईंविरुद्ध आफूमाथि सार्वजनिक रुपमा बेइज्जत हुने गरी अभिव्यक्ति दिएको भन्दै गाली बेइज्जती मुद्दा दायर गरेका हुन्। भक्तपुर जिल्ला अदालतका स्रेस्तेदार ऋतबहादुर पुलामी मगरले बस्नेतले प्रसाईंविरुद्ध केही दिनअघि मुद्दा दर्ता गरेको बताए। उनले देश सञ्चारसँग भने, ‘बस्नेतज्यूले […]