अर्थमन्त्री शर्मा भन्छन्- कतै राष्ट्रघात र गद्दारी भएकाे छ भने त्यसकाे पूर्ण जिम्मेवारी लिन तयार छु

काठमाडाैँ- अर्थमन्त्री जनार्दन शर्माले आफूले करको दर परिर्वतन गर्दा राष्ट्रघात नगरेको दाबी गरेका छन्। बिहीबार प्रतिनिधि सभामा सांसदहरूले उठाएको मन्त्रालयसम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले यस्ताे दाबी गरेका हुन्। उनले राजस्वका दरहरू परिवर्तन गर्ने आवश्यक प्रक्रियाअनुसार सम्बन्धित विभागीय प्रमुखहरू र सचिवहरूसहितको कमिटीबीच छलफल गरेरै निर्धारण गरेको बताए। अर्थमन्त्री शर्माले भने, ‘करका दरहरू परिर्वतन गर्ने सन्दर्भमा […]

सम्बन्धित सामग्री

करका दर हेरफेरबाट राष्ट्रघात र गद्दारी भएमा जिम्मा लिन्छुः अर्थमन्त्री शर्मा

काठमाडौं । बजेट प्रस्तुत हुनुभन्दा एक दिनअघि अर्थात जेठ १४ गते अर्थ मन्त्रालयमा पूर्वनासु आएर करका दर हेरफेर भएको र देशमाथि घात भएको भनेर प्रतिपक्षले उठाएको प्रश्नमा अर्थमन्त्री जनार्दन शर्माले त्यस्तो नभएको बताएका छन् । उनले संसदमा जवाफ दिँदै भने, ‘करका दर हेरफेर गर्दा राष्ट्रको हित नै हेरिएको छ । बजेटमा करका दर हेरफेरले राष्ट्र […]

नेपाल श्रीलंका जस्तै हुन्छ भनेर अफवाह फैलाउनु राष्ट्रघात हो : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दश शर्माले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तै हुन्छ भनेर अफवाह फैलाइएकोमा आपत्ति जनाएका छन् । अर्थ मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले यसरी अफवाह फैलाउनु राष्ट्रघात भएको बताए ।