सुशासनका चुनौती

नेपालको सन्दर्भमा सुशासनको स्थिति हेर्ने हो भने सिद्धान्ततः बहुदलवादमा आधारित प्रजातान्त्रिक शासन व्यवस्था स्थापित भएको छ । राजनीतिक र प्रशासनिक उत्तरदायित्वका लागि कानुनी संरचनागत स्वरूप निर्माण भएको छ । सरकारी निर्णय र खरिद–बिक्री प्रक्रियामा पारदर्शीता हुनुपर्छ भन्ने कुरामा जिम्मेवार सबै पक्ष सहमत भएको पाइन्छ । सार्वजनिक क्रियाकलापमा इमानदारीता देखाउन तथा भ्रष्टाचार निवारण गर्ने विषयमा पनि […] The post सुशासनका चुनौती appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सुशासनका पक्षमा उभिएकाले राजश्व बढाउन सफल भयौंः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुशासनका पक्षमा दृढतापूर्वक उभिएकाले आफ्नो मन्त्रालयले अघिल्लो आर्थिक वर्षको भन्दा चालु आर्थिक वर्षमा राजश्व वृद्धि गरेको बताएकी छन् । मन्त्रालयले आयोजना गरेको आर्थिक वर्ष २०८०र८१ को तेस्रो प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले पूँजीगत खर्च बढाउने चुनौती भने कायमै […]

‘पुराना’ पार्टीका चुनौती र नयाँको भविष्य

केही समयदेखि नेपाली राजनीतिमा पुराना पार्टी असफल, असान्दर्भिक र भ्रष्ट तथा नयाँ पार्टी सफल, सान्दर्भिक र सुशासनका मसिहा भन्ने भाष्य सृजना भइरहेको देखिन्छ । पुराना पार्टीका नेताहरूसमेत संलग्न भएका कुशासन र भ्रष्टाचारका एकपछि अर्को काण्ड पर्दाफास भएको पृष्ठभूमिमा उक्त भाष्य थप सान्दर्भिक हुँदै गएको छ ।

‘सुशासनका निम्ति नीतिगत भ्रष्टाचार रोक्नुपर्छ’

मैले अबको केही वर्षपछि हाम्रो देश युवाबिहीन नै हुन्छ कि भन्ने एउटा विकराल वा डरलाग्दो स्थिति देखिरहेको छु। त्यसको प्रमुख कारण सुशासन नहुनु नै हो। युवा पुस्ता आफ्नो देशभित्र भविष्य राम्रो हुने सम्भावना नदेखेपछि विदेश पुग्छन्। विदेश पुगेपछि विस्तारै उतै पलायन भइरहेका छन्। यो मुलुकका लागि ठूलो चुनौती हो। मैले अबको केही वर्षपछि हाम्रो देश […]

नेपालमा सुशासनका चुनौती

प्रारम्भबिशेष गरी सर्वसाधारण, आवाजबिहीनहरूमा केन्द्रित गरेर राज्यका स्रोत र साधारण हरूको समुचित परिचालन र प्रयोग गर्नु नै शुसासन हो । यसमा राज्य शक्तिको प्रयोग जनताका प्राथमिकतामा आधारित भएर गरिन्छ र यसको दुरूपयोग हुन नदिने व्यवस्था मिलाइएको हुन्छ । जनताका इच्छा आवश्यकतालाई प्राथमिकतामा राखेर योजना तयार गरिन्छ । जनताको भलाई, मौलिक हक हरूको प्रयाभूती, मान्यता प्राप्त […] The post नेपालमा सुशासनका चुनौती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुशासनमा गम्भीर चुनौती

सुशासनबिना मुलुकको समृद्धि सम्भव छैन। कुशासनमै भ्रष्टाचार मौलाउँछ। सुशासन कायम नहुँदा मुलुकको साधन र स्रोतको दोहन व्यक्तिका लागि हुने गर्छ। राज्यको धन राज्यकै श्रीवृद्धिमा प्रभावकारी रूपमा खर्च हुन नसकेपछि समाज आर्थिक रूपमा अगाडि बढ्न सक्दैन। नागरिकले विपन्नतामा बाँच्नु पर्ने बाध्यता हुन्छ। सुशासन दिएर आर्थिक तथा सामाजिक रूपमा छिटो विकास गर्नु नेपालको अहिलेको मूल कार्यसूची हो। आर्थिक विकास हुन सकेन भने देशले काँचुली फेर्न सक्दैन। लोकतन्त्रको संस्थागत विकासमै ठूलो अवरोध पैदा हुन्छ। सन्दर्भ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदनको हो। यो प्रतिवदेनले केन्द्रमा रहेको भ्रष्टाचार अब बिस्तारै पालिकातिर अग्रसर भएको देखाएको छ। यो प्रवृत्ति सुशासनका निम्ति यो गम्भीर चुनौती नै हो।

सुशासनका लागि सूचनाको हक जरुरी छ : सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको दिगो शान्ति, सुशासन र विकासका लागि सूचनाको हक जरुरी भएको बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगले आज आयोजना गरेको ‘सूचनाको हकमा महिला सहभागिताः चुनौती र अवसर’ विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उहाँले आ–आफ्नो ठाउँबाट सूचनाको हक कार्यान्वयन गर्न आग्रहसमेत गर्नुभयो ।

सुशासनका लागि सूचनाको हक जरुरी : सञ्चारमन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको दीगो शान्ति, सुशासन र विकासका लागि सूचनाको हक जरुरी भएको बताएका छन् । राष्ट्रिय सूचना आयोगले आज आयोजना गरेको ‘सूचनाको हकमा महिला सहभागिताः चुनौती र अवसर’ विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उनले आ–आफ्नो ठाउँबाट सूचनाको हक कार्यान्वयन गर्न आग्रहसमेत गरे ।  “मुलुकलाई...

सुशासनका लागि सूचनाको हक जरुरी छ : सञ्चारमन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको दिगो शान्ति, सुशासन र विकासका लागि सूचनाको हक जरुरी भएको बताएका छन् । राष्ट्रिय सूचना आयोगले आज आयोजना गरेको ‘सूचनाको हकमा महिला सहभागिता: चुनौती र अवसर’ विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उनले आ–आफ्नो ठाउँबाट सूचनाको हक कार्यान्वयन गर्न आग्रहसमेत गरे । ‘मुलुकलाई दिगो शान्ति, सुशासन र […]

सुशासनका लागि सूचनाको हक जरुरी

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको दीगो शान्ति, सुशासन र विकासका लागि सूचनाको हक जरुरी भएको बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगले आज आयोजना गरेको ‘सूचनाको हकमा महिला सहभागिताः चुनौती र अवसर’ विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उहाँले आ–आफ्नो ठाउँबाट सूचनाको हक कार्यान्वयन गर्न आग्रहसमेत गर्नुभयो । “मुलुकलाई दीगो शान्ति, सुशासन र विकासका लागि …