राप्रपाका मेयर उम्मेदवारको गाडीमा आगजनी

विराटनगर । मोरङको बेलबारी नगरपालिकामा मेयरका उम्मेदवारको प्रचारप्रसारमा प्रयोग गरिएको गाडीमा आगजनी भएको छ । राप्रपाबाट मेयरको उम्मेदवार रहेका खेमप्रसाद गौतमले घरमै पार्किङ गरेर राखेको बा १२ च ९३८४ नम्बरको कारमा शुक्रबार बिहानका आगजनी भएको ईलका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमालले जानकारी दिए । पेट्रोल छर्किएर लाइटरले कारको अगाडि र पछाडि आगो लगाएको […]

सम्बन्धित सामग्री

राप्रपाका मेयर उम्मेदवारको गाडीमा आगजनी

न्युज अफ नेपाल, काठमाडौं । मोरङको बेलबारीमा मेयर उम्मेदवारको गाडीमा आगजनी भएको छ । बेलबारी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरका उम्मेदवार खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको हो । बेलबारी २ लालभित्तिस्थित आफ्नै घरको आँगनमा पार्किङ गरेर राखेको बा १२ च ९३८४ नम्बरको कारमा गएराति आगजनी भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । […]

राप्रपाका उम्मेदवार गौतमको गाडीमा आगजनी

काठमाडौं । मोरङको बेलबारीमा राप्रपाका उम्मेदवार खेमप्रसाद गौतमको कारमा आगजनी भएको छ । राप्रपाबाट मेयर पदका लागि उम्मेदवार रहेका खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ । घरमै पार्किङ गरेर राखेको बा १२ च ९३८४ नम्बरको कारमा बिहिबार राती आगजनी भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । बेलबारी नगरपालिका– […]

मेयरका उम्मेदवारको गाडीमा आगजनी

काठमाडौं : मोरङको बेलबारी नगरपालिकामा प्रमुख पदका उम्मेदवारको गाडीमा आगजनी भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नगर प्रमुखका उम्मेदवार खेमप्रसाद गौतमको बेलबारी–२ स्थित घरमै पार्किङ गरि राखिएको गाडीमा गएराति पौने २ बजे आगजनी भएको हो। आगजनीबाट गौतमले प्रचार प्रसारमा प्रयोग गर्दै आएको बा १२ च ९३८४ नम्बरको गाडीमा सामान्य क्षति पुगेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमलाले जानकारी दिए। सिसिटिभी फुटेजमा एक व्यक्तिले आएर गाडीको अगाडी र पछाडी केही