कोइलाबाट उत्पादित उर्जाको विकल्प खोज्न ४० भन्दा बढी देश सहमत भएका छन्। बेलायतको स्कट्ल्याण्ड स्थित ग्लास्गोमा जारी जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२६ को क्रममा ४० भन्दा बढी देशहरु कोइलाबाट उत्पादित उर्जाको प्रयोग वा इन्धनका रुपमा कोइला प्रयोगको विकल्प खोज्न सहमत भएका हुन् । यसरी सहमति गर्नेमा ठूलो मात्रामा कोइला प्रयोग गर्दै आएका पोल्याण्ड, […]