गजेन्द्रनारायण सिंहको १६ औं पुण्यतिथि : कहाँ हरायो सद्भावना? :: Pahilopost.com

तराई कांग्रेस पतनको लामो समय पछि गजेन्द्रनारायण सिंहले पुनः मधेश राजनीतिलाई अगाडि बढाएका थिए। राजनीतिक दल प्रतिबन्ध रहेका बेलामा सांस्कृतिक एवं वैचारिक संगठनका रुपमा नेपाल सद्भावना परिषद् गठन गरी राजनीति थालेका थिए। त्यसअघि उनी नेपाली कांग्रेसमा सक्रिय थिए। सन् १९९० मा उनले सद्भावना परिषद्लाई नेपाल सद्भावना पार्टीको रुपमा स्थापित