ओली लोकतन्त्र सिध्याउने बाटोमा : कनौडिया

५ पुस, बुटवल । लुम्बिनी प्रदेश सभा, कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्र सिध्याउन बाटोमा रहेको बताएका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद विघटन गरेपछि नेता कनौडियाले …

सम्बन्धित सामग्री

लुम्बिनीका प्रदेश प्रमुख दबाब र प्रलोभनमा परेको सरोकारवालाहरुको आरोप

बुटवल : लुम्बिनी प्रदेश प्रमुख दबाब र प्रलोभनमा परेर अल्पमतमा रहेका शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ति गरेको सरोकारवालाहरुले आरोप लगाएका छन्। प्रदेश प्रमुखले असंवैधानिक र अलोकतान्त्रिक कदम चालेर पोखरेललाई नियुक्ति र सपथ गराएको उनीहरुले बताएका छन्। रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका…

पहिलो पोस्ट

मुख्यमन्त्री पोखरेललाई बहिष्कार गर्न चार दलकाे निर्णय

बुटवल । लुम्बिनी प्रदेशको विपक्षी चार दलीय गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलको सरकारलाई अवैधानिक दाबी गर्दै बहिष्कार गर्ने निर्णय गरेको छ । सरकारलाई चारदलीय गठबन्धनबाट मात्र नभै प्रदेशभरिका जनताबाट बहिष्कार गर्न अपिलसमेत गरेका छन् । सोमबार दिउँसो बुटवलमा पत्रकार सम्मेलन गर्दै उनीहरुले प्रदेशसभाको बहुमत आफूसँग रहेको भन्दै गठबन्धनले अल्पमतका मुख्यमन्त्री पोखरेललाई खारेज गरेको घोषणा समेत गरेका […]

Prashasan

लुम्बिनीमा शंकर पोखरेल मुख्यमन्त्री बनेलगत्तै एमाले सांसद पाण्डेले दिए राजीनामा

बुटवल : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त भएसँगै नेकपा एमालेका एक जना सांसदले पदबाट राजीनामा दिएका छन्। कपिलवस्तु २ (ख) बाट निर्वाचित एमाले प्रदेश सांसद दीर्घनारायण पाण्डेले वर्तमान राजनीतिक परिस्थिति नियाल्दै आइतवारदेखि नै लागु हुनेगरी प्रदेशसभा सदस्यबाट राजीनामा दिएका हुन्। उनले राजीनामा पत्र सभामुख पूर्ण घर्तीसमक्ष पेश गरेका…

पहिलो पोस्ट

लुम्बिनी प्रदेश : सरकारमा सामेल जसपाका चारैजनाको सांसद पद खोसियो

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका जनता समाजवादी पार्टीका चार सांसदलाई पार्टीले कारवाही गरेको छ । पार्टीले गरेको कारबाहीअनुसार उनीहरुको सांसद पद खोसिएको प्रदेशसभा सचिवालयले बिहीबार जनाएको हो ।प्रदेशसभा सचिवालयको सूचना पार्टीमा बिहीबार टाँसिएको सूचनाअनुसार जसपा नेपालको लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयको वैशाख १६ गतेको पत्रअनुसार सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट निष्काशन गरिएको हो ।जसपा नेपालको प्रदेशसभा संसदीय दलले राजनीति

Ratopati

लुम्बिनीको विशेष अधिवेशन वैशाख १९ गते आह्वान

बुटवल । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन यही वैशाख १९ गते डाकिएको छ । विपक्षी दलहरुको समावेदनअनुसार प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गरेका हुन् । १९ गते आइतबार दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको सूचना पाएपछि मुख्यमन्त्री […]

Prashasan

लुम्बिनी प्रदेशसभाको बैठक चैत १८ मा हुने

बुटवल : लुम्बिनी प्रदेश सभाको बैठक चैत १८ गते बस्ने भएको छ। लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सरकारको सिफारिशमा बैठक आह्वान गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गरेको प्रेश विज्ञप्तिमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम १८ गते दिउँसो १ वजे सातौँ अधिवेशन आह्वान…

पहिलो पोस्ट

लुम्बिनी प्रदेश सभाको बैठक १८ गते लागि आह्वान

बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक यही चैत १८ गते बस्ने भएको छ ।लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सरकारको सिफारिसमा बैठक आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम १८ गते दिउँसो १ वजे सातौँ अधिवेशन आह्वान गरिएको उल्लेख छ । यसअघि आजै बिहान बसेको मन्त्रिपरिषद बैठकले  प्रदेश सभाको बैठक बोलाउनको लागि आग्रह गर्ने निर्णय गरेको थियोगत असोज २० गते प्रदेशको स्थायी राजधानी र

Ratopati

बुटवलमा सुरु भयो नेकपा ओली पक्षको जनसभा

बुटवल : लुम्बिनी प्रदेशको मुकाम राजधानी बुटवलमा नेकपा ओली पक्षको जनसभा सुरु भएको छ। बुटवलको सिद्धेश्वर माध्यमिक विद्यालयको प्राङ्गनमा आयोजना गरिएको सभामा नेकपा ओली पक्षले २ लाख समर्थक उतार्ने दाबी गरेको छ। नेकपा ओली पक्षको प्रदेश कमिटीका अनुसार रुपन्देही जिल्लाबाट मात्र १ लाख समर्थक र बाँकी ११ जिल्लाबाट प्रतिनिधिमुलक ढंगले…

पहिलो पोस्ट

लुम्बिनी प्रदेशसभाको स्थापना दिवसमा मुख्यमन्त्री नै अनुपस्थित

बुटवल । लुम्बिनी प्रदेश सभाको तेस्रो स्थापना दिवसको समारोहमा  मुख्यमन्त्री  शंकर पोखरल र आन्तिरक मालिला मन्त्री प्रसाद केसी अनुपस्थीत भएपछि खल्लो महसुह भएको भएको छ । २०७४ माघ २१ गते पहिलो बैठक बसेको मितिका आधारमा लुम्बिनी प्रदेशसभाले बुधबार स्थापना दिवस तामझामबीच मनाउदाँ मुख्यमन्त्री पोखरेल  र आन्तरिक मामिला मन्त्री कुल प्रसाद केसी उपस्थति नहुँदा खल्लो महसुस भएको प्रदेससभा सदस्यहरुले बताएका छन् ।पार्टीको आन्तरिक विवादका कारण प्रदेशमा भन्दा केन्द्रीय राजधानीमा सक्रिय देखिएका उनीहरु

Ratopati

प्रदेश सांसद न्यौपाने ओली समूहमा लागे

बुुटवल। लुुम्बिनी प्रदेश सभाका रुपन्देही क्षेत्र नम्बर १ को (ख) निर्वाचत सांसद दधिराम न्यौपाने नेकपा (ओली समूह) मा लागेका छन् । उनी पूर्व माओवादीबाट प्रत्यक्ष निर्वाचित सांसद हुुन् । नेकपा विभाजित बनेसँगै अहिले सांसदहरु तानातानमा परेका छन् । प्रदेशको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति समेत रहेका न्यौपानेले आफू (प्रचण्ड माधव नेपाल) छाडेर ओली समूहमा लागेको लोकान्तरसँग स्वीकार गरे । प्रदेशसभामा ६१ सांसद रहेकोमा पूर्वमाओवादीका २० सांसद रहेका छन् । उनीसँगै पार्टीमा प्रदेशका उम्मेदवार अनुप बराल पनि नेकपा ओली समूहमा आएका ...

Lokaantar