महोत्तरीमा अक्सिजन सिलिण्डर तस्करी गरेको आरोपमा तीन पक्राउ

अक्सिजन सिलिण्डर भारत तस्करी गरेको आरोपमा तीन जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ।

सम्बन्धित सामग्री

नेपालबाट भारत लगिन्छन् अक्सिजन सिलिण्डर, ३ जना पक्राउ

२१ वैशाख, जनकपुरधाम । भारततर्फ अक्सिजनको सिलिण्डर तस्करी गरेको आरोपमा प्रहरीले मंगलबार महोत्तरीमा तीन जनालाई पक्राउ गरेको छ । प्र २–०२–००१ च ०३१७ नम्बरको गाडीमा ७÷७ किलोको २ थान भरिएको अक्सिजन सिलिण्डर लैजाँदै गर्दा प्रहरीले जलेश्वर नगरपालिका १२ थरुवाहीबाट उनीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उप–महानगरपालिका ७ बस्ने ३६ बर्षीय जमरुदिन राईन, […]