टीकापुर अस्पतालमा शय्या अभाव हुँदा उपचारमा समस्या

दैनिक बिरामीको चाप बढ्न थालेपछि कैलालीको  टीकापुर प्रादेशिक अस्पतालमा शय्याको अभाव हुन थालेको छ। ५१ शय्याको अस्पतालमा दैनिक पाँच सय भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्।

सम्बन्धित सामग्री

टीकापुर अस्पतालमा बिरामीको चाप बढ्यो, शय्या अभाव हुँदा उपचारमा समस्या

कैलाली – जिल्लाको टीकापुर अस्पतालमा बिरामीको चाप बढेपछि शय्याको अभाव हुन थालेको छ । दैनिक १० देखि १२ जनाको शल्यक्रिया हुन थालेपछि शय्या अभाव हुन थालेको हो । यसअघि प्रसूति र हाडजोर्नी सम्बन्धि शल्यक्रिया गरिँदै आएकामा अस्पतालले एक हप्तादेखि आफ्नो सेवा विस्तार गरेको छ । टीकापुर अस्पतालबाट अब हाइड्रोशिल, हर्निया, पत्थरी, पाइल्स, फिस्टुला, स्तनका गाँठागुँठी, […]