नागरिक लगानी कोषको लाभांश पारित

काठमाडौँ । नागरिक लगानी कोषको २७औँ वार्षिक साधारणसभाले गरेको आव ०७७/७८ को मुनाफा ३१ दशमलव ५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा. सूर्यबहादुर थापाको अध्यक्षतामा बसेको साधारणसभाले ३० प्रतिशत बोनस सेयर र १.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभामा कोषका अध्यक्ष प्रा.डा. थापाले कोषले […]