काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तरगत काठमाडौंमा रहेको ट्रमा सेन्टरमा ५ वटा अत्याधुनिक मोडुळर अपरेसन थिएटर सञ्चालनमा ल्याइएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले ती अपरेसन थिएटरको उद्घाटन गरेका छन् । म्याक्सिम इन्कर्पोरेसन टेडर्स प्रालिले यी मोडुलर अपरेसन थिएटर निर्माण गरेको हो । एनएबीएचको मापदण्डअनुसार बनाइएका यी थिएटरमा सम्पुर्ण ढोका बाहिरी बातावरणबाट हुन सक्ने जोखिम नियन्त्रण […]