अर्थशास्त्रीहरू क्रमश: सुल्ज, जोर्गेन्सन, एम पी टोडारो र बोजरअपले कृषिक्षेत्रको विकास गर्दै आधुनिक र जनसंख्याको सन्तुष्टिसँग कलममात्र चलाएनन्, करोडौँलाई खुसी राख्न सके । उनीहरूको सिद्धान्त टेकेर अहिले विकसित भनिएका देशहरूले उचो प्रगति गर्न सफल भए । देश विकासमा कृषिक्षेत्रलाई उनीहरूले प्राथमिकतामा राखे र पो अहिले विश्वकै पहिलो उत्पादन गर्ने अमेरिका, चीन र भारत भए । […]