मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सर्वसाधारणका लागि आइतबारदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका निष्कासन गरेको आइपीओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको हो । कम्पनीले कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । कम्पनीले जारी […]