काठमाडौँ – ‘पुसमा पाकेको माघमा खाने’ पर्वका रूपमा देशभर माघे सङ्क्रान्तिको रौनक थियो। मौसम सफा थियो। सरकारले सार्वजनिक बिदा दिएका कारण अधिकांश सरकारी वा गैरसरकारी कार्यालय बन्द थिए। चिसो मौसम धेरै जसो मानिस घाम ताप्न व्यस्त थिए। केही मानिस आफ्नो काममा व्यस्त थिए। कतिपय माघी मनाउन र अन्य काममा काठमाडौँबाट पोखरातर्फ जानेहरू आफन्त भेटने अपेक्षामा […]