अमेरिका, अष्ट्रेलियासम्म पुग्छन् गुण्डुका फूल

भक्तपुर - बारीभरि ढकमक्क फुलेका सयपत्री र मखमली फूलले यतिखेर यहाँका गाउँगाउँ सुन्दर बनेका छन् । भक्तपुरमा व्यावसायिक फूलखेती गर्ने बढेपछि गाउँका प्रत्येक टोलका आँगनदेखि बारीभरि लहरै मखमली र सयपत्री फूल लटरम्म फुलेपछि गाउँ नै सुन्दर भएका हुन् ।भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका-७ गुण्डु यतिखेर ढकमक्क फुलेका सयपत्री र मखमली फूलले गाउँको सौन्दर्यता नै बढेको छ । घरको आँगनदेखि खेत र बारीका पाटाभरि फुलेका फूलले यहाँको सौन्दर्यता मात्रै थपेको छैन, राम्रो आम्दानीको स्रोतसमेत बनेको छ ।नेपालमा भारतीय फ...

सम्बन्धित सामग्री

अस्ट्रेलियाको पर्थमा नेपथ्य घन्कियो

पर्थ – घडीको सुइले स्थानीय समयअनुसार बेलुकीको १०.३० देखाउनेबित्तिकै पर्दामा म्युजिक भिडियोका गीतहरु घन्किन सुरु भए। त्यसकोलगत्तै मञ्चमा चढेको नेपथ्यले उसको स्थापनाकाल सम्झियो। ‘आँगनै भरि हिउँ नै झरे आरु फूल है टिपी राखनू’ वेष्टर्न अष्ट्रेलिया राज्यको राजधानी पर्थमा नेपथ्य सन् २०१७ पछि आइतबार दोश्रो पटक प्रस्तुत हुँदै थियो। गीतलाई निरन्तरता दिँदै ब्याण्डले क्रमशः ‘छेक्यो छेक्यो’, […]

वर्षमै ६ करोडको प्लास्टिक फूल आयात

गत वर्ष झन्डै ६ करोड रुपैयाँको प्लास्टिकबाट बनेका फूल, गुच्छा आयात भएको छ । भन्सार विभागका तथ्यांक अनुसार गत वर्ष ५ करोड ७४ लाख ६३ हजार रुपैयाँ बराबरका १ लाख ५१ हजार ५२२ वटा कृत्रिम फूल, गुच्छा, पातहरु र फलफूल आयात भएको हो । प्लास्टिकबाट बनेका फूल, पात र फलफूल भारत, अष्ट्रेलिया, चीन, इन्डोनेसिया, जापान, यूएईलगायत मुलुकबाट आयात हुने विभागको तथ्यांक छ ।

सहरमा सर्यो तोडफोड र चोर प्रवृत्ति, तीनकुने पार्कका हात्ती उखेलेर फालियो

काठमाडौं : पशुपतिनाथ मन्दिरमा ०७६ सालको महाशिवरात्रिका बेला थाइल्याण्ड,अष्ट्रेलिया, भारत लगायतबाट ल्याएर सजाइएका  फूल चोरी भए। सजाइएका फूल स्थानीय तथा दर्शनार्थीले नै चुँडेका थिए। पशुपति क्षेत्र विकास कोषका अनुसार सजावटमा झण्डै दुई करोड रुपैयाँ खर्च भएको थियो।त्यस्तै, ०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि तीनकुने खाली जग्गाको डिलमा सजावटका लागि राखिएको दुबो असोज २९ गते रातारात चोरी भयो।दुबो चोरी भएपछि सुरक्षाका लागि प्रहरी पनि खटाइएको थियो। काठमाडौं महानगरपालिकाका अन