काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई मात्रै महाभियोग लगाएर न्यायालयमा देखिएको समस्या समाधान नहुने बताएका छन्।
आज बालकोट पुगेका नेपाल बार एशोसिएशनका पदाधिकारी र सदस्यहरुसँगको छलफलमा ओलीले जबराको राजीनामा वा महाभियोगले मात्रै न्यायिक सुधार नहुने बताएका हुन्।
जबराविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको बारले यसअघि…