२ चैत, काठमाडौं । २७ फागुन बिहान केन्द्रीय कार्यालय च्यासलमा बसेको नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरे । ‘महिला पनि, जनजाति पनि र पुरानो पनि, उहाँलाई उठाउँदा महत्व फरक हुन्छ’, लामै भूमिकासहित ओलीले प्रस्ताव राखेका थिए । अघिल्लो दिन दिउँसो मात्रै बैठक बस्ने सूचना पाएर […]
काठमाडौँ- नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । पार्टी मुख्यालयमा शनिबार बिहान बसेको सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
आगामी चैत्र ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।
शुक्रबार निर्वाचन आयोगले उपराष्ट्रपति पदको...