काठमाडौं । यस वर्षको नाट्यश्वर म्युजिक राष्ट्रिय अवार्डबाट पत्रकार विष्णु तारुके सम्मानित भएका छन् । आज काठमाडौंमा आयोजित समारोहकाबीच तेस्रो नाट्यश्वर म्युजिक अवार्ड २०७९ सञ्चारकर्मी सम्मानबाट सम्मानित भएका हुन् । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य युवा नेता प्रदिप पौडेलसहित वरिष्ठ कलाकार बसुन्धरा भुसालले सम्पादक तारुकेलाई अवार्डबाट सम्मानित गरे । अवार्ड प्रदान गर्दै सांसद […]