क्यामिन कालिका मन्दिरमा तामाको छानो

तनहुँको व्यास नगरपालिका-८ कोटथोकस्थित प्रसिद्ध क्यामिन कालिका मन्दिरमा तामाको छानो छाइएको छ । क्यासमिरी पदमार्गमा पर्ने प्रसिद्ध धार्मिकस्थल क्यामिन कालिका मन्दिरमा तामाको छानो छाइएको हो । चन्दांकलन गरी उक्त मन्दिरमा तामाको छानो छाउने काम सकिएको मन्दिर निर्माण अनुगमन समितिका अध्यक्ष समशेरबहादुर कुंवरले जानकारी दिए । उनका अनुसार क्यामिन घर भई देश तथा विदेशमा रहेका क्यामिनवासीसँग […]