बाढीले रूपन्देही र नवलपरासीमा दुईजना बेपत्ता, खोजी जारी

रूपन्देही । रुपन्देहीको मर्चवारमा दाउरा बटुल्न खोला छिरेका एक युवा बेपत्ता भएका छन् । दानव खोलाले बगाएर ल्याएका दाउरा टिप्न गएका सम्मरीमाई ३ पिपरहवाका २३ वर्षीय बब्लु लोधलाई नदीमा आएको भेलले बगाएको हो । शुक्रबार बिहान करिब ६ बजे घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्य नारायण थापाले जानकारी दिए । बेपत्ताको खोजीका […]