काठमाडौं,२० भदौ । नेपाल बिद्युत प्राधिकरण, ईनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जु कुमार महतो घुस रकमसहित अख्तियारको फन्दामा परेका छन् । फोरम्यान महतोले उद्योगमा बिद्युत क्षमताबृद्धि गरिदिए वापत सेवाग्राहीसँग घुसररिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले सेवाग्राहीबाट पच्चीस हजार रुपैयाँ घुसररिसवत बापतको रकम लिइसकेको […]